आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण : हङकङ र मकाउसँग श्रम सम्झौता हुनसके आकर्षक रोजगारीको अवसर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा श्रम सम्झौताका सवाललाई पनि प्रमुखताका साथ उठाउन सरोकारवालाले जोड दिएका छन् ।  प्रधानमन्त्रीको भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार विकास, कृषि,...