सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

३० वर्षअघि गाईद्वारा भत्काइएको ओमबहाःस्थित चैत्यको कथा पुस्तकमा

ललितपुर । ललितपुरको ओमबहाः र त्यहाँस्थित चैत्यको जीर्णोध्दारबारे अंग्रेजी भाषामा लेखिएको पुस्तक ‘पाटन ओमबहाः’ माथि आइतबार पाटनढोकामा अन्तरसंवाद भयो । विजय बासुकला, निल गट्सचाउ र नूतनधर शर्माद्वारा लिखित पुस्तकमा ओमबहास्स्थित चैत्य...