आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका एलिना चौहानले भनिन्–म लड्नलाई जन्मिएकी हुँ, मर्न हजुरको मायाले दिनेछैन

काठमाडौँ । गायिका एलिना चौहान रोएको एक भिडियो यतिबेला टिकटकमा भाइरल छ । उनले पछिल्लो एक अन्तर्वार्ता जीवन संघर्षको कुरा गर्दैगर्दा भावुक भएर रोएको थिइन् । उक्त भिडियो क्लिपमा प्रशंसकले...