आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसमा भ्रातृ संस्था संस्थापनको कब्जामा, कमिटी विस्तारपछि विवाद

काठमाडौं । नेपाली कांग्रेसमा भ्रातृ संस्थाको केन्द्रीय तदर्थ कार्यसमितिको नेतृत्वमा पार्टीको संस्थापनको एकलौटी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनीत गरेका सात वटा भ्रातृ संस्थाका अध्यक्ष संस्थापन पक्षकै हुन् । ...