आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले ममता बनर्जीलाई पठाए कानुनी पत्र

भारतीय फिल्म निर्माता विवेक अग्निहोत्रीले मङ्गलवार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलाई लिगल नोटिस ‘कानुनी पत्र’ पठाएका छन् । अग्निहोत्रीले ‘द कश्मिर फाइल्स’ माथि दिएको बयानका लागि बनर्जीलाई कानुनी पत्र पठाएका...