आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई तोकेका हुन्...