आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको छ । साथै, भैरहवाको देवकोटा र बुद्ध चोकमा मृतकहरूको...