आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाजाबाट तीन सयभन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारियो :  ह्वाइट हाउस

वासिङ्टन । हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले आइतबार जनाएको छ ।  ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार...