आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीको मोस्ट वान्टेड डन ३० वर्षपछि पक्राउ : मानिस खुसी हुँदै ताली बजाए, साक्षीका छोरालाई एसिडमा डुबाइदिएका थिए

इटालीका मोस्ट वान्टेड माफिया म्याटिओ मेसिना डिनेरो सोमबार सिसली सहरबाट पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ३० वर्षदेखि उनको खोजी गरिरहेको थियो । यी खुङ्खार माफिया डनलाई पक्रन सुरक्षा बलका...