आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले प्रधानमन्त्रीलाई दियो ७ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल...