सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विप्लवले कपिलवस्तुमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् ।  असार १५ गतेको धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका  नेता कार्यकर्ताले धान रोपेका हुन् । ...