सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक

शुक्रबार, ०६ माघ २०७९, १५ : १४
शुक्रबार, ०६ माघ २०७९

कपिलवस्तु । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म चल्ने बताएको छ । 

विप्लव नेतृत्वको नेकपाको चार दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा समेत  घनिभुत छलफल हुने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताको प्रस्ताव गरेकाले त्यस विषयमा समेत बैठकमा छलफल हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप