आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय क्रिकेटर मोहम्मदकी श्रीमतीकाे आराेप : राष्ट्रिय टोलीसँग यात्रा गर्दा यौनकर्मीसँग सम्बन्ध राखे

भारतीय क्रिकेटर मोहम्मद शमीकी श्रीमती हसिन जहांले सर्वोच्च अदालतमा याचिका दायर गरेर उनी विरुद्ध दाइजो मागेको र विवाहेत्तर सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । हसिनले आफ्नो याचिकामा मोहम्मद शमीविरुद्ध...