जोडदार थप्पड खाएपछि सानी निलोफर अयुबीको अनुहार लामो समयसम्म रातो रह्यो । उत्तरी अफगानिस्तानको कुन्दुजको सडकमा खेलिरहेकी निलोफरलाई थप्पड लागेपछि उनी भुइँमा लडेकी थिइन् । त्यतिबेला उनी चार वर्षकी...