सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिमा शिक्षकको कुटाइबाट छात्रा अचेत, आरोपित पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ स्थित श्रीकृष्ण माविमा अध्ययनरत छात्रालाई शिक्षकले निर्घात कुटपिट गरेका छन् ।  शिक्षकको कुटाइबाट कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई अचेत भएकी छन् ।  ...