आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ । ...