आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैँ आयो’ योजना, मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

काठमाडौँ  । नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ।दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैकले जनाएको छ...