मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संस्कृति लोप हुँदै गएकाेप्रति नेवार समुदाय चिन्तित

भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको...