सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेम दिवसको छेको पारेर गीति एल्बम ‘समय’ सार्वजनिक

काठमाडौँ । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको गीत ‘समय’ सार्वजनिक गरिएको छ । पोखरेलकै शब्द, संगीत रहेको गीतमा कमल रानाको एरेञ्ज छ । प्राञ्जललाई गायनमा गायिका वेनिशा पौडेलले साथ...