आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी र्‌यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय

अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर...