आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा मन्त्री नदेखेपछि सूर्य थापाले भने–‘सदनको घनघोर अपमान भो’

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा सरकारका प्रधानमन्त्री, मन्त्री सहभागी नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।  बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य...