सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरसङ्गीतका केही साधक पुस्तकको विमोचन

काठमाडौँ । साहित्य, चलचित्र र गीतसङ्गीतका अध्येता नीलकमलको सुरसङ्गीतका केही साधक नामक पुस्तक काठमाडौँमा सार्वजनिक भएको छ ।  वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ रायनको...