सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस जागरण अभियान : शीर्ष नेताले भोली कहाँ– कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं – नेपाली काँग्रेसले मंगलबारदेखि सुरू हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि प्रतिनिधि खटाएको छ। ३ सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि काँग्रेसले सोमबार प्रतिनिधि खटाएको हो।...