मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वीर अस्पतालको निर्देशकमा डा सन्तोष पौडेल नियुक्त

काठमाडौँ । वीर अस्पतालका निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले डा भूपेन्द्र बस्नेतको ठाउँमा डा पौडेललाई नियुक्ति गरेको हो । पौडेल ट्रमा सेन्टरका पूर्व निर्देशक...