मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वीर अस्पतालको निर्देशकमा डा सन्तोष पौडेल नियुक्त

शुक्रबार, ०५ फागुन २०७९, १९ : १९
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । वीर अस्पतालका निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकले डा भूपेन्द्र बस्नेतको ठाउँमा डा पौडेललाई नियुक्ति गरेको हो ।

पौडेल ट्रमा सेन्टरका पूर्व निर्देशक थिए । मन्त्रालका अनुसार अब भूपेन्द्र वीर अस्पतालमै चिकित्सकको रुपमा मात्रै रहने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप