मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टर्की भूकम्पमा परी फुटबलर क्रिस्चियन एत्सुको निधन

अनकारा । टर्कीमा गएको भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु भएको छ । भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको हो । एत्सुका एजेन्टले उनको मृत्युको पुष्टि गरेका...