आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

हाङझाउ । चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार...