सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी खेलकुद मन्त्री भन्छन्, ‘हामी पनि विश्वकप तटस्थ मैदानमा खेल्न माग गर्न सक्छौँ’

इस्लामाबाद । पाकिस्तानका खेलकुद मन्त्री अहसान मजारीले भारतले एसिया कपको खेल तटस्थ मैदान खेल्न माग राख्न सक्छ भने पाकिस्तानले पनि विश्वकपमा भारतमा हुने खेलमा यस्तै माग राख्न सक्ने बताएका छन्...