बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्ध भारतलाई २–० को अग्रता

नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतले ६ विकेटको जीत हासिल गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय १५ रनको झिनो लक्ष्य भारतले मात्र ४ विकेटको क्षतिमा पछ्याएको हो...