आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गामा करिडोरका उद्योगहरुको रजाइँ

बारा । अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेर भोगचलन गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको १ हजार ७४९ बिगाहा जग्गा दर्जनौं उद्योगले अतिक्रमण...