सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदै

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने प्रयासहरू भइरहेका छन् । अहिले ३ सय शय्यासहितको अस्पताल अब हेलिप्याडसहितको पाँच सय शय्यामा रूपान्तरण हुने भएको छ । ...