आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो रंगशालाको ‘नेभरल्याण्ड कन्सर्ट’

काठमाडौँ । भारतीय चर्चित गायिका आस्था गिलले रंगशालमा दर्शक नचाएकी छन् । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ आयोजित ‘नेभरल्याण्ड कन्सर्ट’मा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् । ...