बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यूएईमा आयोजना हुने प्रतियोगिता खेल्न जाने नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार...