मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको लगातार दोस्रो जित

काठमाडौँ ।  नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २४३ रनको फराकिलो अन्तरले हराएको हो । ...