मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कपः सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । जावलाखेल युथ क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ ।  ...