आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफूलाई विश्वासको मत दिन पत्रमार्फत सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । ...