मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ विश्वकप एसिया छनोट : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । मालेक क्रिकेट मैदानमा हङकङले टसर ब्याटिङ रोजे पछि नेपालले सुरुआतमा बलिङ गर्ने...