मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालले पीएनजीविरुद्ध सुरुवातमा बलिङ गर्ने, प्रतिशको डेब्यू

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो...