आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वलडाकुको माग पुरा नभए पार्टीको नाममा सामूहिक आत्मदाह गर्ने चेतावनी

काठमाडौँ । माओवादी सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वलडाकु एक सातादेखि सिंहदरबार धाइरहेका छन् । तर, मंगलबारसम्म उनीहरूले भेट्न अवसर जुरेको छैन ।  प्रचण्डकै निर्देशनमा...