आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीमफेदी कारागारका कैदीबन्दीलाई कैलाशको खसी र खाद्यान्न

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । बुधबार विजया दशमीको अवसरमा कारागारका कैदीबन्दीलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले...