मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । ...