आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ फोटोग्राफर संघको अध्यक्षमा हरि घिमिरे चयन

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट अध्यक्षमा  हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पण्डित, सहसचिव...