सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव

काठमाडौँ । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको छ । नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए...