मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'ए' डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात

काठमाडौँ । एफसी खुमलटारले सहिद स्मारक 'ए' डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत...