सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तिमी मेरो’ मा सुचिन्दा र सन्जिवको अभिनय

काठमाडौंँ । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र अमन प्रधानको संगीत रहेको गीत वेष्टन...