आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा राइड सेयरिङ: लाखौँलाई रोजगारी, तर अझै कानुनी रिक्तता

काठमाडौँ । नेपालमा अहिले दुई दर्जनको हाराहारीमा राइड सेयरिङ प्लेटफर्महरू सञ्चालनमा रहेका छन् । यो सेवा सुरु भएको झन्डै सात वर्षसम्म पनि उचित कानुन नबन्दा यो क्षेत्रले आशातीत प्रगति गर्न...