सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोक गायिका भुमिकाले कसिन् लगनगाँठो

काठमाडौँ । चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् । सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् ।  उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ ।...