मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको खराब सुरुवात, गुम्यो दोस्रो विकेट

काठमाडौँ ।  यूएईमा जारी त्रिदेशीय आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगताको अन्तिम खेलमा नेपालले खराब सुरुवात गरेको छ । घरेलु टोलीविरुद्धको खेलमा नेपालले ९ ओभरभित्र दोस्रो विकेट गुमाएको हो । ...