मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको खराब सुरुवात, गुम्यो दोस्रो विकेट

सोमबार, २२ फागुन २०७९, १२ : ३९
सोमबार, २२ फागुन २०७९

काठमाडौँ ।  यूएईमा जारी त्रिदेशीय आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगताको अन्तिम खेलमा नेपालले खराब सुरुवात गरेको छ । घरेलु टोलीविरुद्धको खेलमा नेपालले ९ ओभरभित्र दोस्रो विकेट गुमाएको हो ।

नेपालको दोस्रो विकेटकारुपमा ज्ञानेन्द्र मल्ल आउट भएको छन् । ज्ञानेन्द्र २६ बल खेल्दै जम्मा ११ ।रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर आसिफ शेख ६ रन बनाएर ५ औं ओभरमा बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप