आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ख्रिष्टियन समुदाय र होली : किन प्रयोग गर्दैनन् ख्रिष्टियनहरुले अबिर ?

फागु पूर्णिमा अर्थात् होली आज र भोलि नेपालभर धुमधामले मनाइदैछ । होलीमा विभिन्न रंगहरुको प्रयोग हुने भएकाले यसलाई रंगहरुको पर्व पनि भनिन्छ । मुख्य गरी आत्मीयता, भाइचारा साटासाट तथा मेलमिलापको...